www.smoonsharma.blogspot.com

Tuesday, January 22, 2019

Power, Article 1

आज राजनीति पढ्न मन लाग्यो मेरो किताबको अर्को विषय । राजनीति सांस्कृतिक रुपमा बढि फैलिएको हने हुँदो रहेछ । जसरी ओबामा आँफै कालो वर्णका भएपनि पहिलो काला रंगका राष्ट्रपति उम्मेदवार होइकन छाडे । माक्र्सवादी चिन्तनबाट केलाउँदा आर्थिक वर्ग संघर्ष र पूँजीवादको श्रमिक वर्गसँग हुने दवदवाले श्रम वजार र उत्पादन माथिको प्रभावलाई द्वन्दात्मक बनाउँदै हुने जाने रहेछ । नव माक्र्सवादमा समाजको सिद्वान्त र राजनीतिक संघर्ष र त्यसको अधार र पूजीँवादले संसोधनवाद र श्रमिक वर्गसंग मिलिजुलीको राजनीतिक संघर्ष मिलाउँदो हुने रहेछ । वेबरले राज्य व्यवस्थाका कर्मचारी तन्त्रका मनोमानीलाई चिरफार गर्दै बजार तन्त्र र व्यवसायीकरणलाई फैलावट गर्दै जाने रहेछ । कूलीन सिद्वान्तले कुनै निश्चित हेक्काले चूनाव मार्फत प्रजातान्त्रिक मूल्य मान्यताका विचार बोकेका राजनीतिककर्मीमा विभाजन गराई आफ्नो उपादेयतालाई प्रष्ट्याउँदो रहेछ । बहुलवादले इच्छुक समूहलाई राजनीतिक धरातलमा उभ्याई राजनैतिक कृयाकलापमा उभ्याई राजनीतिक कृयाकलापमा संलग्न गराउँदो होला । दुर्खाइमले श्रम प्रति विभाजन, नैतिक समाज, समाजमा मानिसले उत्तरदायित्व बोक्नुपर्ने, व्यत्तिलवादी चारित्रिक उठा, सामाजिक एकता, यांत्रिक एकता र माक्र्सवादी द्वन्दवादको कुरा चरितार्थ गर्ने रहेछ । नव दुर्खाइम राजनितिक समाजले के यी कार्य समाजमा प्रभाव भएका छन् विशेषगरी प्रकार्यवादी संरचनामा भनी प्रश्न सोद्दो रहेछ । फोकोको छुट्टै सिद्वान्तले शक्ति र मानवीय सोचको कुरा केलाएँदो रहेछ । शक्ति विधान बाट संचालित हुन्छ र राजनीतिक अंग सेना, कर्मचारीतन्त्र, प्रशासन र शैक्ष्कि सेवामा अन्र्तनिहित कुराको समालोचना गर्दो रहेछ । सरकारी कार्यान्वन सिद्वान्तमा “कार्यान्वनको पनि कार्यान्वयन” भनी मिसाइन फोको को सिद्वान्त प्रत्युत्पादन भएको रहेछ । समकालीन राजनीतिक समाजमा भूमण्डलीकरण र नागरिकताको कुरो दिइएको पाइयो । राजनीतिक समाजमा भूमण्डलीकरण र नागरिकताको कुरो दिइउको पाइयो । राजनीति र शक्तिको परिवर्तनिय रुप  (Changing Definations of Politcs and Power) मा मूख्य शिर्षक केलाउँदा यावत कुराहरुलाई वर्णन गरिएको छ ।Kate Nash ले उद्वरित गरेका आंशिक कुरा ूTo the Topicयिनै हुन सरसरती हेर्दा सवै कुरा पढ्न धेरै वेर अक्षर वकुध्यानम गरेर घोत्लिनु नै पर्ला । अर्को समय फेरि घोरिएर दुइ चार शब्द कोरौंला ।
इतिश्रि
Tue, Dec, 25

Friday, December 7, 2018

गीता सार !

गीता सार !
आज २०७५ मंसिर २२ गते
मंसिर शुरु भएपछि भागवत गीता पढुँला भनेर सोचेको थिँए । अँ दशैको क्याम्पस विदा ताका ४÷५ पाना नियाँलेको थिँए ! महाभारतको प्रसंग दोहोरिएको रहेछ । साँची भन्नै विर्सेको संस्कृत पढ्न नसकिने भएकोले अंग्रेजी गीता पढ्न ल्याएको छु ।
मानिसलाई दर्शनको प्रभाव चाहिँदो रहेछ । म नपढिकन सोच्छु ! गीता सार काम गर फलको आशा नगर होला ! तर शुरु गर्दै जाँदा महाभारतको अंश जोडिएको रहेछ । धर्म, प्रकृति, मूल्य मान्यता, सचेतना, कलि युग, आत्मा र वस्तु, जीवन प्रतिको मानविय स्थुलको संघर्ष, कृष्णको मायावि संस्सार, मानिसले मृत्ु वरण गर्नुपर्ने सार्थकता, योगको रस्य, भगवान श्री कृष्णको विशाल स्वरुप जगत जहाँ श्री कृष्ण विराजमान हुनुहुन्छ, वहाँको वृस्त्रित अलौकिक रुप जुन रु देख्दा महाभारतका मुख्य पात्र अर्जुन स्वयं अवाक भए, आत्माबाट नै वस्तुवादी स्वरुप चित्रण भयो र यो भ्रम सिवाय केहि होइन, आत्मा जो मृत्युपछि अर्को मानिसको आत्मामा विलिन हुन्छ र प्रत्येक चिज विच चलान्तर छन त्यसमा आत्मा प्रवेश भएका हुन्छ इत्यादी । यस्तै यस्तै रहेछ ।
तर ज्ञानको सार्थकता कहाँ ८÷१० पानाले हुन्छ पाता नै केलाउनु पर्छ । सानो ज्ञानले मानिसलाई झन अशान्ति बनाउँछ ।
अँ म भन्दै थिँए गीता किन पढ्नु के पाइएला ? मेरा जीजुबाजेले पढ्ने गीता, म किन नपढुँ यसले मानिसलाई जीवनको गोरेटो देखाउँछ  भन्ने गरेका छन् । म पनि त्यहि सल्लाह समाएर फुर्सदमा गिता नियाल्ने गर्छु । ध्यान बकुल्लाको हुनुपर्दो रहेछ काग भए अर्कै अडकल बाजी हुनेहोला ।
मैले बुझेको गिता दर्शनले मानिसलाई आपत पर्दा नि कसरी समस्या बुझने भन्ने प्रसंगत दिशामा दोहो¥याउँदो हो ।
साँची काठमाडौंको अनकन्टार ठाँउमा समय, विहान, दिउँसो, रात्री विशेष गरी काल नसम्झनी हुने हुँदो रहेछ । तर यहाँ छटाएको प्रकृति विषय पढ्दा कता कता विहान, साँझ, दिउँसोको आभास भई मनमा स्वतस्फूर्त जागरण पर्दो हुने रहेछ । अमूक मनोवैज्ञानिक प्रकृति प्रसतको छुट्टै अनुभवले आश्चर्य र खुसी हुँदोरहेछ ।
चण्डी, रुद्री त दशैंमा पाठ गर्ने संस्कृतका ग्रन्थ हुन । तिनीहरुको छुट्टै महत्व छदैं छ ।
गीता पढ्न त्यस्तो खास अवसर नचाहिँदो हो । त्यसो त समाजशास्त्रमा पाश्चात्य दर्शन र लेख पढ्नु पर्छ तर हामी त पूर्वीय दर्शन भएका प्राण्ी आफ्नो संस्कृति नहुने भन्ने नहुँदो हो । तर किताबको पाना असंख्य छन् पुरै पढेर अरु बुझ्छु होला । अनि केही लेख्ने जमर्को गछु । अनुभव ८÷१० पानाको यस्तै त होनी, गीता ? तपाई पनि पढ्ने कि ?
                                                                                                                                            इतिश्रि

Wednesday, November 14, 2018

परिचय

धेरै परिचय बोक्नु आफैंमा नसुहाउँदो हो । तर जिज्ञासु नभई एक खोजीको लागि मात्र थियो । शुष्म रुपमा केही खोज्नु र त्यसैलाई आलटाल गरी बनाउनु समस्याको निराकरण थियो । केही आम्दानीको प्रयोजन तर आज त्यही दिनको समिक्षा गर्न पनि पत्यार लाग्दो लाग्छ । त्यो कुनै माक्र्सवादी दन्द नै थियो वा हिगल र लेलिनको दर्शन । तर आँखाका परेलीले झिम्क्याइएका काला पलहरु ति वात्साल्यपनका जस्ता नहोलान । तर आज यही दृश्य नाटक जस्ता छन् । ति नजानिदा नदेखेका मानिस कुपुकुपु हाँस्छन्, आँखा झिम्क्याउँछन् अनि रिसाँउछन् जस्तो केही बन्न लागेका, भनेका अनि सोचेका, कल्पना गरेका । के आफ्ना कुरा खरानी हुन आँटेका होला ? अनि आफू बुढो मुढो भर बसिएको एउटा लाटो मूढो भएर एउटा लाटकोसेरो भएर जो रातमा आँखा देख्छ दिनमा अन्धो ।  

Monday, September 3, 2018

Dairy 2075-5-18

ताना बुना केही थिएन समय म जस्तै छिप्पीएको थियो । आज श्री कृष्ण अष्ठमी समाज शास्त्रको परिक्षा दिएको दिन परिक्षाको सकस पनि थियो । परिक्षाको सकस ठूलो थियो । तर जे भए पनि राम्रै दिएँ । अनायास एक चस्मीस साथीसँग वार्तालाप गरे साथी जाउँ भनेर । बोली राम्रै थियो । तर उ त पाटन कृष्ण मन्दिर जाने रे ।
म धार्मिक हुँला धेरै हदसम्म ! तर नी अनायास आएको उसको श्री कृष्ण मन्दिर तर्फको यात्रा विहान थाहै नभई कुखुराको मासु  मुखमा परेछ । म झस्के । सवै साथी खोजे नम्रता, विलिनता, सहिष्णुता पाएँ । एकछिन गफ गाफ गरेँ । समाज शास्त्रको परिचय पाँचसय एकसठी को परिक्षा राम्रै दिँए जस्तो लाग्छ । अनि हाम्रो ठट्यौला नेवा साथीसँग पाटनढोकाको बस पकडी कुराकानी गर्दै सुन्धारा झरेँ र माइक्रोबस चढी रत्नपार्क कोठामा झरेँ । साथीको प्रश्न थियो जनै त लाउनु भएछ उनी माइतीघर ओर्लिए ! बनेपा जानुछ रे ! अ म धार्मिक बन्ने कोषिशमा छु । दैँ आएको छ चण्डी गिता पढ्नुछ । परिक्षा त पहिले सकियोस ।
तर आज बेलुका निकै अठ्ठाहस भयो एकान्तका कारण फिदिम सम्झे अनि त्यसैको बारेमा साना वाक्य लेखेँ सानो गित कोरेँ र गाएँ पनि ।

Friday, August 31, 2018

निन्द्रा !


निदरीले सताउँदा यती व्यग्र हुँदा मन जसो कानबाट धुम्र केतु निस्कीएको जस्तो !
धेरै भएछ निदाएको उदेक लाग्दो दिन उठेपछी तानाबुनाले मात्र घेरीला ।
काम अन्तै व्यग्रलिएछन् उराठ चिन्तन आवाज आफ्नो मात्र ठीक उल्टो !
नाई अब त निदाउँदीन रात पीरौलो छ्याङ्ग उज्यालो !


Tuesday, August 14, 2018

Anything More on this Dashain


"Jayanti Mangala Kali Bhadrakali Kapalini Durga Chyamashivadhatri Swaha Swada Namostute"
My grandpa devoted utter this mantra, with Tika mixed with curd, paddy grain & sugar and I use to receive Tika and Jamara. But, this year is on dilemma on treating the auspicious fiesta.
                Dashain is the most conscious, awaited and resemblance of lord Durga (Kali) victory over Daitya Shumva  Nishumbha for overpowering the Regime Estate of Lord Indra Swarga. Titans who were dwelt on Patal take penance from god and want to be more powerful. Waging war against Indra and their armor was tough one but demons win his Sworga. So Kali has to fight on summon of Lord Indra to wage war against demons and to lost them and rehabilitate his palace.
                So far, Nepalese rituals are being on taken Happy Bijaya Dashami as a major festival once in the year of Aswin an era of victory over demons by great Kali from millennium.
We buy new clothing, decorate dwells and eat delicious one to celebrate this auspicious occasion.
                Receiving Tika and Jamara from the elder and blessed long life with Dakshina of new notes in this auspious occasion on the closure of schools, colleges, offices, factories, private and government offices bimonthly to per month vacation always take a pleasure on Aswin to us.
                A special budget are required and all are planned to travel to relatives and specially child to grannies.
                A vocation here wanted to resemblance is what would be the next to this Dashain mere a surface to being on room, pertaining Tika, playing card, getting clothes, meeting relatives, travelling, taking wines occasionally  or some other consequences remained unfixed , blurred, & unutterable.

Friday, August 10, 2018

खुसी असामान्जस्यताको


फेदी र मैदानको दुइबाटो हुँदा हुँदै साँघुरो कोठाका अनि त्यसको नापमा अटाउनु पर्दा कोक्रायाइँदा ब्रोइलर भएको विर्सन सकिन्न तर भाव र संवेदना जिउँका तिउँ किन कसरी त्यसको नत उत्तर छ न केलाउने शब्द ।
आज किन किन पाठ पल्टाएको थिएँ तर सायद भावना पनि पिरौलो आयो । न भाव बाँड्ने मित्र होलान फेरी त्यही शुन्यताको परिधि अनि आखाँका तरेली र आत्माको प्रति प्रश्न । न त्यसमा कहिले विहानी, दिन र रातको संवेदना । केवल चिनारी पलका । त्यान्द्रो भोली, पर्सी अनि अर्को पर्सिको ।

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...