www.smoonsharma.blogspot.com

Friday, November 22, 2013

मेरी आमा

मेरी आमा
मेरी आमा अस्पष्ट छिन् ।
तर उनी मलाई मुठ्ठी भरी खान दिन्छिन् ।
रातारात म प्रसन्न हुन्छु ।
तरकेही क्षण म त्यसलाई तिरस्कृत मान्छु ।
इच्छा मेरो भएपनि संस्कृति मेरो आमाको मान्छु ।
संसारले मेरो आमालाई गरिबिको धरातलमा छुपाएको छ ।
म उनलाई पूजा गर्छु ।
यदी मेरी आमालाई धनको खाँचो छ भने म आँफै धनी बन्छु ।
मेरी आमा ज्ञानकी सागर बन्छिन् भने मपनि उनलाई अवुझ भनी देखाउन चाहन्न ।
जीवन लाटो, अस्पष्ट, अँध्यारो चाहन्छिन भने म त्यस्तै बन्छु ।
किनकी मेरी आमा अध्यारो कि पुजारी हुन् भने
म मेरी आमालाई जनजाल बाट छिचोल्दै उज्यालो तर्फ लानेछु ।
किनकि मेरी आमा अध्यारो भन्दा माथि छिन् भने
उनलाई मेरो एक मुस्कानले प्रफुल्ल बनाइदिनेछ ।
र म उनको पेट,दिमाग र स्वभिमानमा कहिले लात मार्ने छुईन ।

Wednesday, October 23, 2013

A Lazy Dog

A Lazy Dog
A dog who never barks
who marches on his way in search of dough.
A loaf of beef he seek once again amused it.
Now, searching water sleeps twelve hrs a day.
When, a milky bar was gift for him
He shakes a tail.
It was unknown about his ways.
A day after, one dog appeared to his side.
It use to have noodles.
It was fond of hamburgers.
It goes to school to it's master.
It use to bark.
As time passed on, the dog barks as though now he doesn't go to school.
He gets up early.
  

Wednesday, October 16, 2013

सन्नाटा

सन्नाटा
सन्नाटा यस्तो  सन्नाटा जहाँ म हराउँछु ।
बिल्कुल एउटा हराएको मानिसको चित्रण ।
जहाँ विचार केही हुनेछैनन् ।
त्यहाँ मानविय प्रतिध्वनी मात्र हुनेछ ।
त्यहाँ सोच्न समेत पाइनेछैन ।
त्यहाँ  खाना अरुले मगाइएको खानुपर्नेछ ।
जहाँ आफ्नो सोच अरुले त्यसै चाल पाइदिनेछन् ।
यहाँ हास्न पाइने छैन, आसु पनि खस्न पाइनेछैन ।
त्यहाँ यौन मारिएको हुनेछ ।
एउटा कुकुर जंगलमा भौतारिएको जस्तो ।
यौन कुण्ठाको लागि स्वयं प्रताडीत हुनुपर्नेछ ।
त्यहाँका चारै ढोका हरहमेसा बन्द गरिनेछ ।
बाहिर निस्कदा त्यो कैदीलाई सबैले नचिन्ने ।
सांगली लाएर पागल कुकुरलाई
मासु दिएर फकाईएको जीन्दगी ।
त्यही सन्नाटा अनी त्यो कैदी । 

Friday, September 27, 2013

Miracle
A lady rush to mine Manson. Says hello?
Curtains wide open  closed again, doors banged, red light flashed.
A  glimpse makes  cool and bloomed.
Staring makes her nervous & blinking eyes as ocean.
Apple chicks, orange nipples want to hug, kiss & bite the lovely lips.
Later, A proclaim come in Massachusetts womb is mine.
Need DNA, frustrates  her to likely to murder.
Never be a companion to thy bitch, they ruin innocence
If it would be than it would be a miracle.

Thursday, September 26, 2013


बहुला
यहाँ संसार वहुला
वहुला जगतमा बाच्नुभाछ तपाँई कहिले ?
यहाँ मोटरगाडी चलाउने मान्छे बहुला ।
यहाँ भट्भटे चलाउने मान्छे बहुला ।
घरमा बस्ने, फ्लाटमा बस्ने मान्छे बहुला ।
वकिल, डाक्टर, इन्जिनियर, पाइलट सबै बहुला ।
यहाँका हवाइजहाजका उडान बहुला ।
यहाँका नेता, कार्यकर्ता सबै बहुला ।
यहाँका जागिरे र उनका सन्तान बहुला ।
यहाँका प्रहरी, हाकिम, विद्यार्थी सबै बहुला ।
यहाँका दुलही देखिन दुलहा वहुला ।
यहाँका जन्ती वहुला ।
म पनि बहुला ल तिमि पनि बहुला ।
यहाँका मेशिन, कलकारखानाका आवाज सब बहुला ।
यहाँका खिचा कुकुर र चिडिया घरका विराला, उल्लु सबै बहुला ।
यहाँका पत्रकार, नायक नायिका सबै बहुला ।
बहुला शहर, बहुला गाँउ बहुला परिवेश ।
संसारै बहुला ।
हरियो, कालो, निलो, खैरो, कलेजी सबै रंग बहुला ।
हे बहुला पृथ्वी मलाई यो खाना पचेन ।
किनकी यहाँका खानामा वीष हालिएका थे ।
हैन क्यारे सायद म पो हुँ कि बहुला ।
यहाँका माटो, पात चैं अमर छन हातमा रहेसम्म
त्यो पनि झरेछीइ भएनन् पागल ।
बहुला काजि हाए हाए ।
बहुला नानि स्वे स्वे ।।


Friday, September 20, 2013

समयको महत्व

समयको महत्व
घडीको काँटा पल, पल घुम्दा कहाँ थिए म ?
एक मिनेट हैन पाँच सेकेन्ड, त्यो नी नभनौ चौबिसौ घन्टा दिन र बार वाई वाई ।
ज्ञान विनाको मान्छे र पानी विनाको मान्छे उस्तै हैन र ?
साह्रै लाटो छस् भन्ने गर्छन साथी, संगीनिहरु ।
घडी टिक । टिक । टिक ।
कहाँ हराएछु ? कस्तो शुन्यता ।
फेरी सोच्छु शुन्यता बाटै शुरु हुने होला सबै  जीवन ।
पलहरु विते मनि आर्जन गर्न ।
पाना पल्टाउने समय गए रे जीजुले भनिसेको ।
२ छाक त टार्नै पर्ने भो ?
जीवनको गोरेटो चौतारीमा पुर्याउँदा नै नेटो काटिने त हैन ?
फ्रस्टेशन हटाउन हिपप सुन्ने बेला भो ।
माया प्रेमको कुरा गर्ने समय गए सोल्टिनी संग ।
आईकम, विकम नजिकै गर्दा ।
हाँसो के ? आँसो के ? चिया पानी नै बिर्सनु पर्ने बेला भो ।
काठमाडौंको घुम्ती कहाँ, कहाँ अल्मलिने जिवन साह्रै वोर भो । केही इलम नपाइएछी सोच्नै पर्ने भो ।
रातदीन डिस्कोबार जान छोड है भन्छन् गाँउमा बा आमा, आफ्नो हालत आफैं वुझदा पागल भइने भो ।
कुरा काट्ने सुद्दी भएका दौतरीले अल्लारे भए पनि ओरालो लागेको हरिण मन त गाडीने भो ।
दशैं, तिहार आयो, होली नी आँउछ नी भन्दै चित्त बुझाउनु पर्ने भो ।
समयको महत्व के हो, एक मिनेट हैन पाँच सेकेन्ड, त्यो नी नभनौ चौबिसौ घन्टा दिन र बार वाई वाई ।

Friday, September 13, 2013

¿Es el sexo natural!




Una lengua que silba, ni un hombre

Parpadeo de los ojos de las rosas aparte

Una cuestión suscita en la mente?

Es un espacio suficiente para que la bella dama?




Un vaso de vino con el soplo de cigarrillos

  pizza de pollo y un agua mineral y anticonceptivos son suficientes

Ella dice que el humor borracho, vamos nena ahora la belleza es suya.

Ella grita a masturbarse en el sofá, su cuerpo pesa poco pesado.




  Besó sus polluelos dulces y muerde los labios.

Ella grita de nuevo! oh sí!

vamos nena! ¡Vamos!

Órganos genitales haría sobresalen!




Ella me llores

Amor fieltro con ella

Sus ojos parpadean y tetas lechosas hace energética

  Espermatozoides blancos esparcidos en su cuerpo.

A esta hora, se lo ruego al dios todopoderoso

Por favor, no me separará de estas cosas naturales.

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...