ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।
आज बिहान ६ः३१ मा फलैंचा आसपास भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पको विवरण आउन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।
भद्रपुर । शुक्रबार राती
काठमाडौं– भद्रपुरको ९०१ नम्बरको जहाज मा ५१ यात्रु रहको बताइएको छ । शुक्रबार राती ८ः३० बजे जहाज दुर्घटनामा परेको थियो जहाज कसरी रनवे बाट चिप्लियो भन्ने कारणको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।
राति भद्रपुर बसेर शनिबार बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाजको तालिका थियो ।
मंगलबार । काठमाडौंको मौसम आज वर्षको सार्वधिक जाडो रहेको मापन गरिएको बताइएको छ ।
जल तथा मौसम विभागको अनुसार काठमाडौंको आजको न्यूनतप तापक्रम ४.८ डिग्री रहेको बताइएको छ ।
विभागका अनुसार देशका हिमाली भागमा हिमपात रहेको र तराईका केही स्थानमा शितलहर परेको पनि बताइएको छ ।
देशका कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा विरलै पानी पर्ने मौसम विभागले जानकारी दिएको छ ।
नेपाली बजारमा छापावाला सुन प्रति तोलामा ७ हजार ९०० रुपैयाँले घटेको छ ।
हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो ।
आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ ।
दिगो शान्ति र लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य रहेको प्रधानमन्त्री शुशिला कार्कीले बताएकी छिन् ।
राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अभियन्ता दुर्गा प्रसाईसँगको भेटमा उनले आफ्नो प्रस्ताव राखेकी हुन् ।
अभियन्ताका कैंयौ माग प्रति सरकारले जवाफदेहिता गर्नु पर्ने भएकोले सरकार गृहकार्यमा जुटिसकेको उद्घोष गरेकी थिइन् । सरकारको शान्त तथा समकक्षी हिसाबमा फागून २१ मा निर्वाचन सम्पन्न गर्ने अभिलाषा रहेको मनोकांक्षा गरेकी थिइन ।
त्यस्तै अशान्त वातावरणमा प्रतिनिधि सभाको निर्वाचन नहुने तर्क गर्दै निर्वाचनलाई खलल नगर्ने वातावरण मिलाउन अभियन्तालाई सुझाव दिएकी थिइन् ।
जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका मुद्वा उठाउन थालेका छन् ।
मधेसी, जनजाति, अल्पसंख्यक मुद्वामा कमीकमजोरी रहेका कारण बेला बेलामा आफ्नो पार्टीले आन्दोलन गर्दै आएको उनको स्पष्टोक्ति रहेको थियो ।
सुशासन र भ्रष्टाचार राष्ट्रभरी मौलाइरहेको र आफूहरु पनि जेनजीको मुद्वामा अग्रसर रहेको उनको भनाइ रहेको थियो ।
मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि गुम्ने भएकोले आफ्नो पार्टी फागून २१ को निर्वाचनमा जसरी नि जाने उनको राय रहेको थियो ।
यसो भनिरहँदा नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अचेलका समाचार संञ्चार माध्यम उद्वेलित भएको खण्डण गरेका छन् । उनले मार्मिक रुपमा राष्ट्र सम्मूनत पार्न आफूले महान कार्य गरेको तर यथार्थमा मिडियाहरु सर्वेसर्वा भएको निश्कर्ष गरेका छन् ।
उनले पार्टी कार्यालय पेरिस डाडाँमा पार्टीका त्याग, मूल्य, मान्यता देशलाई यो स्थितीसम्म ल्याउन धेरै कसुर रहेको बताए । तर हल्ला र बेवुनियाँद तर्कहरुले आफूहरुलाई गलत कार्य गरेको जस्तो भान भएको बताए । उनले प्रतिक्रीयावादी, संशोधनवादी, दक्षिणपन्थीले पार्टीलाई खराब गरेको बताएका थिए । तर उनले के अर्थमा मिडियाहरु मुक्तिदाता भएका हुन् भन्ने अन्वेषण चैं गर्न भ्याएनन् ।
बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...