मसान घाटमा परेको किरण

मसान घाटमा परेको किरण

एउटा कोपिला जब फक्रिन्छे अनि चुडिन्छे
एउटा पुष्पा जब हुर्किन्छे अनि झर्छे
हरेक समयमा मासानघाटमा त्यस्तै नयाँ नयाँ मानिसको लास पनि पोलिन्छ ।
अघोरिबाबालाई त्यो लास सुँघन कति मज्जा आउँदो हो ।
६ महिना पछि विस्तारबाट उठेर त्यही मसानघाटमा जान्थे र भिँड हेर्थे ।
गहिरो निन्द्रामा परेको मलाई
गोली पड्काए पनि घैरो आदत भैसकेको थियो ।
आवाज सुन्दा सुन्दा वाक्क दिक्क लागेको मलाई आफ्नो अस्तित्ववोधको मात्र विलौना थियो ।
त्यसैले एक धुँवा र त्यही मसानघाट परतिरको शिवालयको दृश्वालोकन गर्दै पुनः कोठमा फर्किएँ ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !