म हराएँ कता कता

म हराएँ कता कता 

उनकै लागी हराएँ होला । 
अवाक मेरा आवाजहरु पछ्याउन म सक्दिन
कानो वैह्रो मै हुँला । 
अपत्यारिलो वनको चोइटो मै हुँला ।
जुन तारा हेर्दै लठ्टिने मै होला ।
एक्टिङ नजान्ने पाखे वैदार मै हुँला । 
मेरा रोदन कस्का लागि, 
मेरा प्रतिबिम्ब उनका लागि कि सबै म ति हुँला ? 
अविरल वग्दछ इन्द्रावती 
अनि अविरल वग्दछ वाग्मति
कोशिकै किनारा सर्पै सर्पका छाला वगाउँन
शंख ध्वनी गरे साधुहरुले ।
सन्तहरुले मुरली फुके ।
गएन तुवाँलोे ।
राम काशी गए ।
विष्णु गए लंका ।
इन्द्रले अप्सराको मोहनी लाए चारै द्वार ।
अग्नि देवले वेगले हावा चलाए । 
नन्दीले भिरङ्गी बोलाइ
लावालस्कर लाए ।
प्राण पाएनन कसैले ।
यो कुम्भ मेला अन्त्य कसरी भो आश्चर्य ।
ज्वार भाटा १६÷१७ को प्रश्न
अनेकन थिए भवि प्रतिको संवोधन जानी नजानी
भूलोकको अरानी भन्दा प्यारी सान्नानी
सुत्रीको डोरीबाट बनेको भविक्ष्यको दरबाजा।
पर्दा आगे र पछाडीको कहानी ।
घर रामै्र थियो जहान ती राम्रै थिइ। कायापलट थियो संसार हे दैव ।
राइफल समाउने हातले कसरी समाएछ कलम । क्रोधी भए वैरी माम खोसियो, अन्न लुटीयो जीन्दगी भयो पानी पानी ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !