साहित्यीक सृजना , पूर्वीय र पाश्चात्य शास्त्र धेरै शास्त्र पढ्ने मानिसलाई साहित्यक श्रृजना दिकदार लाग्न सक्छ । मानवीय अभिरुची के मा छ ? प्रत्येक व्यक्ति भिन्ना भिन्नै दृष्टिगोचर गर्छन । कोही समाजशास्त्र, त केही विज्ञान, कोहि हिसाव, भूगोल, इतिहास, मनोविज्ञान, अर्थशास्त्र, नैतिक शास्त्र आदी इत्यादी अध्ययन गर्छन । साहित्य कहिल्यै मर्दैन खयर त्यो पूर्वीय होस वा पश्चिमी ! पश्चिममा अरस्तु, प्लेटो, होमर, दाँते, जोन मिल्टनका दन्ते, सेक्सपियरका दन्त्य कथाहरु अपाच्य भएकाहरु पूर्वीय चण्डी भागवत गीता अनुशरण गर्दै रामायण पढ्न मग्न हुन्छन् । त्यसो त हाम्रा नौजवान कलिला भाइ वहिनीहरु संस्कृतका पारंगत होलान भन्ने प्रश्न किन नउठाउने । पहिले हाम्रा कक्षा कोठाहरुमा संस्कृत विषय पढाउने गरिन्थ्यो । अनायस एक भाईलाई भेटेको थिए उनलाई पूर्वीय दर्शन अलिकति भए नि आँउदो रहेछ । यसो फूट्कर कविता, कथा, गीत, गजल ...
Posts
ब्यापारी और गाँव
- Get link
- X
- Other Apps
व्यापारी बन्ना गावोँमे अच्छा लग्ता हे शहरो मे नही, क्यों ना पुछे? वा घुमना नही मुशाफिर ही दोकान पर बीडी के लिए तरस्ते हेँ । अपनी राय मे ये हे की अक्सर मुसाफिर के जेब मे ज्यादा तर रोकडे नहीँ होते हे इसी लिए उसे छोरीया हसने लगी तो भी बहुत बढी चिज लगती है । बुजुर्क की सही मान्ना ये हे कि वो हमको क्या पता । अरे इन्सान तो अल्लाह ने वारिस किया है तकदिर खुदा जानेँ सबकी नइया तो एक है ना । लेकिन पैदावसी कौन इन्सान बुज्रुक होता है वो भि सही बात । पर देश और दुनिँया देअने वाले कभि ये लिफाफा कि मुकदर भि सुनलो आपका शिरका दर्दमे कोई समय किसिने झन्डुबाम डाला था क्या? अस्पतालका क्या परिसानी सबकी दुवा काम ना आसके? इसी लिए गलत रास्ता चुनो और बीडि पिना मत भूलो । क्यों की वो दुरदर्शनका छाता तो मुकदरका सिंकदर खुँखार डाकुको आरम मे तबर पर दिया था चायमे शख्खर सो जाता था हैवान । क्यू की तमन्ना कुछ और भि होगा भाइ मुझको क्या मालुम । माया ने तो छक्के कि पसिना छुटाए । रुप मे भि नही बदला । मैने भि पढ्ना शुरु किया था स्कुलमे नजाने छोरीका चालढाल भि छक्के जैसे हि लग्ता था दुृकान दारीकी आमा अभ्भी समझते हे ये बँदरको कौ...
- Get link
- X
- Other Apps
मेरो फिदिम उपत्यका हजुरबा, आमाले हामी लाई गाउँबाट सदरमुकाममा पठाएछन् । सदरमुकाममा हाम्रा एउटा सानो कोठा थियो । एउटा किराना पसल त्यसरी नै हाम्रो दैनिक गुजारा चल्थ्यो । म एकदम चकचके थिएँ । बा, आमा, मेरी दिदी संगोलमा थियौं । गाईलाई ढुटो हाल्न मेरी दिदी जान्थिन । बा र आमा वुढा बुढी भैसकेका थिए । म स्कुल पढ्ने गर्थे । हाम्रो दैनीक गुजारा यसैमा चल्दथ्यो । मलाई ताजै सम्झना छ त्यही सेतो हाफ पाइन्ट र रातो सर्ट । त्यही गढीको बोर्डिग । रातहरु लम्बीदै गए, अनि दिन कहिले छोट्टीन्थे । मेरो दिदिको बारी खन्दा खुट्टाको बुढी औंला काट्टीयो । आसपासमा कुनै औषधी उपचार गर्ने अस्पताल थिएन । नजीकैका देबी दाईले बेसार लाउँदा ठिक हुन्छ भन्नुभयो । बाले हत्तनपत्त सेतो कपडा खोजीकन दीदिको खुट्टाको औंला बाधिदिनु भयो । आमा सधैं मेलापात जान्थिन । माथि रुखबाट स्याउला काटि ल्याउथिन । तेसो त हाम्रो पहाडको माटो निकै उर्वर थियो । त्यहाँ तराईमा फल्ने भन्दा ठूल्ठूला मेवा फल्ने गर्थे । कटहर, अनार, ज्यामिर, सुन्तला अनि अम्बा र उखु हाम्रै बारीमा रोपिन्थे । त्यहाँँका फल निकै स्वादिला हुने गर्थे । एक दिनक...
- Get link
- X
- Other Apps
अनौठो शहरमा रुमल्लिएको जीवन काठमाडौं एउटा व्यस्त शहर ! यस्तो व्यस्तता जहाँ मानिसका मनमा केही न केही नौला नौला सपना बुनिएका हुन्छन । हजारौं अपरिचित मान्छे कसैसँग सम्पर्क नभए आफू नै अपरिचित जस्तै भइने राजधानी त भन्नु मात्रै ? तै पनि के गर्ने ? आफ्नो पढाईको शिलशिला र काम पनि खोज्नु पर्यो भनि मैले यो शहर यावत कठिनाइका बावजुत रोजें । बाल्य काल सम्ँिझदा कसलाई आनन्द लाग्दैन र ? समय गएको अत्तोपत्तो नहुँने । बालापन सम्झेर ल्याउँदा त धुरुधरु रुनु जस्तै हुने ? कहिले हिसाब र विज्ञानका सुत्र घोक्न नआँउदा शिक्षकको लठ्ठी खाएको सम्झना आउँछ र त्यसै हाँस पनि उठ्छ अहिले । संगै साथीहरु संग भेट भइ भलिबल खेलिन्थ्यो । न कसैको डर न केहीको त्रास कस्तो आनन्द ? साथीहरुसंग ठ्ट्यौली, अनि मिलिजुली पढ्ने बानी । त्यस्तो फुर्सदीलो दिन कहिले आउला र अहिले । साह्रै राम्रो समय थियो अब त्यो दिन त फर्केर आउँदैन ? के गर्ने ? त्यसपछि प्रविणता प्रथम वर्ष शुरुवात ताका नै अफ्ठ्याराका दिन गन्ती भए । पढाइका साथ साथै काममा व्यस्त हुनुपर्ने पनि त थियो । काम बिनाको आराम कसलाई पुरा हुन्छ र ? राजा देखिन राष्ट्रपति सबै...
अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी
- Get link
- X
- Other Apps
अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी कल्पिदै बस्छु त्यो साथ कल्पिदैं बस्छु त्यो साथ मायालु तिम्रो अधर नी मेरै लागी । साथ पाउन सकिन जीवनमा कहिले तिम्रो मुस्कान देउ न जान्छु म कहाँ । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । साथ हो यो तिम्रो लागी । मेरो मुस्कान नी तिम्रो लागी । तिम्रो मुस्कान नी मेरा लागी । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । मिलन कहाँ भयो र तिम्रो र मेरो विछोड नि भएन । साथ पाउन सक्छु कि मँ । के तपस्या गरु प्रिय । कस्तो वाचा गरु कति कठोर बनुँ । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । फक्रिएको सूर्यमुखी फुल जस्तो तिम्रो आँखा । गुलाबी तिम्रो ओठ । नागबेली तिम्रो चाल । कहाँ बिर्सन सक्छु मँ । अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी । घाइते भई तिम्रो तस्विर हेर्छु । तिमीलाई भेट्ने वाचा नी गर्छु । दिनहरु वित्दै गए पलको कुरै छोडौं । चोखो माया देऊ है प्रिय यही नै छ आशा र विश्वास अध्ँयारो रात तिम्रो मुस्कान मेरै लागी ।
- Get link
- X
- Other Apps
आग्रह र त्यो वेवास्ता सोमबारे हटीया दौंतरी त थिएन्न त्यो बेला मेरो । हरेक क्षण र थकान बिर्सिन गएका थिए ती महिला सब्जी भिन्डी । उनीहरु संगको मेरो भेट । गफ गाफ गरियो अनि गइयो नजिकैको राँकेको दोकान । मुसुक्क हास्ँदा चाउरी परेको मेरो छाला । २ पोक्ची रसिला रसिला सेवारो है सोल्टीनी भन्दा वोलिनन् । खाइयो तुन्बा र सुकुटी सेक्पारे सेक्पारे । मेरो तालु, छाती र Money Empty उनीहरु माथिका रे साहुनीले भनीन् । आग्रह र त्यो वेवास्ता अनि त्यो मेरो कामिरहेको हात ।
मेरी आमा
- Get link
- X
- Other Apps
मेरी आमा मेरी आमा अस्पष्ट छिन् । तर उनी मलाई मुठ्ठी भरी खान दिन्छिन् । रातारात म प्रसन्न हुन्छु । तरकेही क्षण म त्यसलाई तिरस्कृत मान्छु । इच्छा मेरो भएपनि संस्कृति मेरो आमाको मान्छु । संसारले मेरो आमालाई गरिबिको धरातलमा छुपाएको छ । म उनलाई पूजा गर्छु । यदी मेरी आमालाई धनको खाँचो छ भने म आँफै धनी बन्छु । मेरी आमा ज्ञानकी सागर बन्छिन् भने मपनि उनलाई अवुझ भनी देखाउन चाहन्न । जीवन लाटो, अस्पष्ट, अँध्यारो चाहन्छिन भने म त्यस्तै बन्छु । किनकी मेरी आमा अध्यारो कि पुजारी हुन् भने म मेरी आमालाई जनजाल बाट छिचोल्दै उज्यालो तर्फ लानेछु । किनकि मेरी आमा अध्यारो भन्दा माथि छिन् भने उनलाई मेरो एक मुस्कानले प्रफुल्ल बनाइदिनेछ । र म उनको पेट,दिमाग र स्वभिमानमा कहिले लात मार्ने छुईन ।