नेवानीमा कोहोराम, यात्रु हैरानी
नेपाल वायुसेवा निगमका दुई यात्रु बहाक विमानले समयमा उडान भर्न नसकेपछि सयौं यात्रु अलपत्र परेका समाचार प्रकासमा आएको छ ।
यहि मेसोमा चीन, हङ्कङ्, दुवईका यात्रु अलपत्र परेको बताइएको हो । चीन तर्फको उडान हुन नसक्दा यात्रुले परिशानीका कारण कर्मचारी माथि हातपात गरेको सुन्नमा आएको छ ।
वाइडवडी विमानहरु हवाई निर्माणका लागि विदेश हुँइकिनुपर्ने भएकोले सो परिस्थीति निर्माण भएको निगमका कर्मचारीहरुको भनाइ रहेको छ ।
यात्रुहरुलाई निगम स्वयमंले होटल र खाना खर्च व्यहोरेको अपुष्ट समाचारहरु प्रकाशनमा आएको पनि छ ।
Comments
Post a Comment