Posts

प्लेटोको दन्त्यकथा

जब मानिसहरु छाँया भित्रका गुफामा हुन्छन् प्रत्येक तस्बिर र मान्छेका आवाज खेलौना लाग्न थाल्छ । छाँया भित्रका मानिसलाई भावना र कुण्ठा अनि अतिरीक्त भौतिक सामाग्रीको अभावले साङग्लीमा जेलिएको जस्तो फिल हुन्छ । उनीहरुलाई हेर्ने दृष्टिकोण खेलौनारुपी हुन्छ । न उनीहरु यता उती जान नै सक्छन् गए पनि आफ्नै सर्कलका का साथीहरु जो व्यवहारमा प्राय उनीहरु जस्तै हुन्छन् । आगो अर्को भित्तामा सल्किएको हुन्छ तर पनि उनीहरु कैदिहरुलाई मात्र हेरिरहेका हुन्छन् । जब एक कैदिलाई माफि दिइन्छ र आफू बस्ने गुफाबाट निकालिन्छ उसलाई उठ्नै र घाँटीमा ठूलो अट्टाहस हुन्छ । उसले आफ्नो विगत तत्काल विर्सन्छ । त्यो एक किसिमको भ्रम हो भन्ने ठान्दछ । उसले हेर्न थालेका दृश्य चकिद हुँदै आफूले सँधै गुफामा हुँदा हेर्ने गरेको परिदृश्य विल्कुल झूठो हो भन्ने लिन्छ । उसलाई प्रकाशको किरणसँग सिँधै अवगत गराउन कोशिस गरिन्छ र उसको आँखामा ठूलो दुःख महशुस हुन्छ । उ अरु धर्तीमा देख्ने वस्तुहरुलाई हेर्न चाहँदैन । उ आफ्नो विचार गुमाएर तल खसेको हुन्छ । उ आफू माथि(छुट्टै) संसारमा कसरी समाहित हुन्छ त ?  उसले चन्द्रमा र ताराहरु नियाँल्छ, सूर्...
छगु छिपी डक खिँए जी नेवा इपी बर्मु जिपी सेँ वो टरिम वो याक जी चिगु छ च्याट जी दनेगुलु छ पासा जी किसी छिपी नासा झिपी डँक नेपाली हँ छ सु जी ला याक जी नास्पति वो फसी जी मिचा छन्ट ला लौसी ज्यू कि मजु छँगु भाग चिग जिगु टग छन्ट ठूली ड ला य कासाका ठो जिगु बुःख छ मनैनी वो च्याट छ बुट ज्यू ला मज्यु सा छ ये याक नी छ नेवा खः जी ला तामांग हे हे । बर्मु बाजे छुयाट आगास ज्वना झव्याट जुल की मजुनी जसा ढाये जी ला मन्यना ढायबी ठो ये सन्देश प्रचार या ज्यु ला मिडिया डक जी सुन्तला छ बदाम छगु टुटी झिगु शिलन्यास खला मजुनी ठो ये नाटक झिगु निती जि ह्यामु छ ग्या छ सो उइट ख्याल ख्याल या । खाइला बी ए मा छु न मालुम भए । वे भिसा मरुनी ढा झिगु देश झिगु सरकार जय गणतन्त्र जय देश जय नरेश
                                                             वयस्कमा के गुण होलान ?  संसारमा मानिस  जन्मेपछि  आफ्नै लागि खुरुक्क विपत्ति निम्त्याएको हुन्छ ।  शिशु अवस्था पछि उ समाजिक बन्धनमा हुन्छ । समाज र उसको पारिवारिक स्थिती, उसले पाउने ज्ञान, धर्म, संस्कृति, संस्कार, आचरणमा वाधिँदै उ समाजमा भौतिकवादी बन्नै पर्ने हुन्छ । त्यसपछि १६ र १७ को वैंसमा उसले राजनीतिक आवरण बोेक्नै पर्ने हुन्छ । उसको देशको राजनैतिक तरंग कस्तो छ ढलिमुली भएपनि उ त्यससँग नचाहाँदै नचाहाँदै पनि उ परिष्कृत बन्दै जानेछ । समाजका विभिन्न अपारदर्शी  र पारदर्शी ऐनाले उसलाई आँफै लतारिएको महशुस एक ढंगले गराउँदैन । तर उसको चरित्रमा भने हावी हुँदो हो । हरेक शिशु वयस्क बन्दा उ कस्तो किसिमको बनिसकेको हुँदो हो यी कुरामा प्रत्याभूत गर्न गाह्रो अवस्य छ । सामाजिक क्रान्ति, भौतिक समाज, शैक्षिक योग्यता, विदेश मोह, संचार, पत्रपत्रिका, र छापामा छापिन...
                   यात्रा                कुरा संवेदना र भावुकताको होला ? मानसपटलमा अनेकौं अन्जानिदा शब्दका बिच राजधानीका ठाउँमा रुमल्लिने बानी हाम्रो । मेरो स्थिती पनि निकै बेरसम्म यही रहयो । करिब करिब ४८ महिना काम गर्दा अनेकौ धारणा का बिच आफैं एक्लै हराइएको महशुस भयो । कता जाने कता वातावरणीय स्वतन्त्रतामा आफू मौन हुने अनि निरन्तर यात्राको महसुस गर्ने । कानमा गुजुर गुजुर गर्ने अनेकान शब्द लाई सुइकुच्चा ठोक्ने उपाय त्यही एउटै हो । त्यसो हुनु भनेको मेरो मनमा कल्पना शक्ति पलाउनु पनि हो । साथै सरर बग्ने हावा तथा दृश्यहरुको समायोजनले फुरुंग पार्दै जाने एउटा अचुक उपाय नि हो । सायद म, तपाई, हामी सबै यसै किसिमका रोग बाट अनेकानन दिन बाट ग्रसित हुन्छौं होला । समय काम गर्दै जाँदा अनेकानन दिन बित्छन र प्राय बित्छन पनि । कम्तिमा पनि महिनाको १ पटक त काठमाडौं छाडी बाहिर घुम्न जानै पर्ने रहेछ ।  त्यही कुरा बुझि म पनि चितवन हुँदै ताप्लेजुङको लागि गएँ । यात्रामा एक लिम्बू साथी भेटियो । भर्खर साउदीबा...

नाना थरीका सन्तान

सन्तोष कवि हो  । उ नपुङ्सक तर सवैले भन्ने सुन्ने दार्शनिक,  चित्रकार, घुमिरहन मनपराउने , प्रकृतिप्रेमीे र अनुसन्धानकर्ताको रुपमा चिन्दथे । सारा जीवनमा उसले एउटा पनि कविताको हरफ लेखेको थिएन । मुनामदन त कविता हो तर मदनमुना लाई यसको पयार्य मान्न सकिँदैनथ्यो । तर जे भए ता पनि सन्तोष त कवि नै हो नि ? सन्तोषको खुबी, उसले मसि र कपि झिकेर लेखेपछि सहर भरी उसकै कविताको चर्चा परिचर्चा हुन्थ्यो । सन्तोषको सहरमा पढाइकोे शोक यस्तो थियो कि जस्तो कुनै स्त्रीले ऐना हेर्नु जस्तो ? वा कहिँ, नभएको चुट्एिको खेलौनाको हात हेरेर तिन छक्क पर्ने बानी भएको नवजात विद्यार्थी जस्तो । बास्तवमा सहरमा पढ्ने बानी चिडीयाखानामा बाधिँएका जनवारलाई हेरी तिनीहरुको चालचलन लेख्नु जस्तै थियो । सहर पनि ढुङगा र मोटर, धेरै किसिमका मानिस विभिन्न जातका मानिस, एउटा अनौठो जातको प्राणि उ । तीन हजार कोष पर उत्तर र दक्षिण, पूर्व र पश्चिम सन्तोष कविको रुपमा घुम्थ्यो । र सहरमा लामो सास फेथ्र्यो । उ धुलाम्य सडकमा, कारमा र जे भए ता पनि । तर जब उ न्यूरोडमा हुन्थ्यो र हल्ला खल्ला खास खुस सुन्थ्यो । ओहो उ छक्क पर्थो ? र सरकारी अफ...
कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं । हामी लुक्छौं हामी चम्किन्छौं । कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु मलाई गन भने जस्तो लाग्यो केही समयपछि तँ नहेर भने  हेर्नै छाँडे । घरको बार्दलीमा चिरबिर चरा उड्यो अनि टाउको हल्लायो  हामी उडछौं । बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो त्यो विहानीको स्वाद तैले थाहा पाइस् । बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् । त पनि यसको भागिदार होस किनकी २ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन । हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं । यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो । र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं । उड्न तलाई गाह्रो छ ।

Steps

when you walk on the way to go you feel ashamed coz you are innocence when you walk you you feel afraid you may exhausted of faces when you walk you feel fatigue you may have never walked... Today I walked more steps I feel relaxed coz its long before I walked